अर्थका कर्मचारी हुलका हुल विदेश भ्रमणमा,

काठमाडौँ — संघीयताबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले राज्यकोषबाट लाखौं खर्च गरी हुलका हुल कर्मचारीलाई विदेश भ्रमणमा पठाएको पाइएको छ । संघीय प्रणाली अवलम्बन गरेका देशको आर्थिक प्रणाली अध्ययनका लागि भन्दै मन्त्रालयले कर्मचारी र अधिकारीहरुलाई विदेश भ्रमण गराउँदै आएको हो। मन्त्रालय स्रोतकाअनुसार हाल २ टोली अस्ट्रेलिया र एक टोली बेल्जियम र स्वीडेन भ्रमण छ। २ … Continue reading अर्थका कर्मचारी हुलका हुल विदेश भ्रमणमा,